Fri 03 July, 2009

A class apart
PRAMOD MISHRA
The SLC results are out; 68.47 percent of the candidates have cleared the Iron Gate, and this year’s result is said to be the highest in its 75-year history. Commentators are in a celebratory mood at this year’s unprecedented yield. But what they should be asking is why the unprecedented result has [...]
add to del.icio.us. look up in del.icio.us.
add to furl

add to del.icio.us. look up in del.icio.us.
add to furl
जत्ति बुझ्दै गयो त्यत्ति िरंगटा लाग्ने यर्थाथ । कुनै चलचित्रको काल्पनिक कथा भन्दा कम हैन । तर काल्पनि हैन सबै यर्थाथ । क्यासिनोमा गएर उठाएको पैसा १९ वर्षकी ख्याति श्रेष्ठको परिवारवाट असुल्न अपराधको दुनियामा छिरेका विरेन श्रेष्ठले सबै अपराधीहरुलाइ माथ दिएर यस्तो क्रुरता देखाएका छन कि त्यो पढ्दा समेत िरंगटा लाग्छ । १६ वर्षकी मेरिनाले [...]
add to del.icio.us. look up in del.icio.us.
add to furl
add to del.icio.us. look up in del.icio.us.
add to furl
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रवार दुई मन्त्री थप गरी पाँचौं पटक मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री नेपालले सद्भावनाका राजेन्द्र महतो र समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका प्रेमबहादुर सिंहलाई सरकारमा सहभागी गराएका हुन्।
सद्भावनाका अध्यक्ष महतोलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयको र सिंहलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। पाँचौं पटकसम्म मन्त्रिपरिषद विस्तार भैसक्दा पनि सरकारले [...]
add to del.icio.us. look up in del.icio.us.
add to furl
add to del.icio.us. look up in del.icio.us.
add to furl
एचकेनेपाल डट कम संवाददाता-
यार्चागुम्बा टिप्न गएका गोर्खा जिल्लाको करौचेका नागरिकको हत्या बुझ्न र शव खोज्न मनाङको नार पुगेको प्रहरी टोलीले हत्यामा संलग्न भएको अभियोगमा स्थानीय ६ जनालाई पक्राउ गरी फर्केको छ।
प्रहरीका अनुसार हत्याको अभियोगमा नार गाविस ६ का ४३ बर्षीय नाङवा दावा लामा, ३५ वर्षीय निम्मा रिचर लामा, वडा नम्बर १ का ५६ [...]
add to del.icio.us. look up in del.icio.us.
add to furl
add to del.icio.us. look up in del.icio.us.
add to furlThu 02 July, 2009

एचकेनेपाल डट कम संवाददाता-
नवलपरासीबाट वैदेशिक रोजगारमा जान भनी हिँडेका १८ जना युवती भारतको मुम्बईमा अलपत्र परेका छन्।
सुनवल गाविसबाट दलालले लगेकोका युवतीहरूलाई मुम्बईमा छोडेर बेपत्ता हुँदा युवतीहरू अलपत्र परेका हुन्।
सुनवलस्थित लुम्बिनी चिनी कारखानामा कार्यरत एक जना युवती समेत त्यही समूहमा गएको र अलपत्र परेपछि मिलका एक अधिकृतसँग फर्कन लागेको जानकारी गराएका हुन्।
घर फर्कने [...]
add to del.icio.us. look up in del.icio.us.
add to furl
add to del.icio.us. look up in del.icio.us.
add to furl